Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • दिल्लीको एक वृद्धाश्रममा आगलागी, दुई वृद्धको मृत्यु

    दिल्लीको एक वृद्धाश्रममा आगलागी, दुई वृद्धको मृत्यु

    अनलाइन नेपाल
  • आइतबार, १७ पुष २०७९
  • 546
    SHARES

    फाइल तस्विर

    एजेन्सी । दिल्लीको ग्रेटर कैलाश क्षेत्रमा रहेको एक वृद्धाआश्रममा आइतबार आगलागी भएको छ।

    आगलागीमा दुई ज्येष्ठ नागरिकको मृत्यु भएको छ। ग्रेटर कैलाश–२ स्थित अन्तरा अस्पताल र वृद्धाश्रमको तेस्रो तल्लामा आगलागी भएको हो ।



    यस घटनामा १३ जनाको उद्धार गरिएको छ ।



    यो वृद्धाश्रमले नो अब्जेक्सन सर्टिफिकेट पाएको थियो वा थिएन, यसको अनुसन्धान भइरहेको र आगलागीको कारण भने खुल्न नसकेको दिल्ली प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार