Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • माधव नेपाल भन्छन् – कम्युनिष्ट एकताका प्रयास भएका छन्

    माधव नेपाल भन्छन् – कम्युनिष्ट एकताका प्रयास भएका छन्

    अनलाइन नेपाल
  • सोमबार, १७ बैशाख २०८१
  • 468
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले कम्युनिष्ट पार्टीले मुलुकको राष्ट्रिय राजनीतिलाई सही दिशा निर्देश गरेकाले अहिले जनताको विश्वास जित्दै आइरहेको बताएका छन् ।

    पार्टीनिकट अखिल नेपाल महिला सङ्घद्वारा पार्टी केन्द्रीय कार्यालयमा आज आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।



    उनले समाज परिवर्तनका लागि विगतमा कम्युनिष्ट पार्टीले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।



    अध्यक्ष नेपालले आफ्नो पार्टीले जनताको आर्थिक तथा सामाजिक रुपान्तरण कायम गर्न सही नीति, सिद्धान्त, कार्यक्रमको अवलम्बन गरेको प्रस्ट पारे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार