Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • वर्तमान व्यवस्थाको विकल्प वैज्ञानिक समाजवाद हो : माधव नेपाल

    वर्तमान व्यवस्थाको विकल्प वैज्ञानिक समाजवाद हो : माधव नेपाल

    अनलाइन नेपाल
  • बुधबार, ३ माघ २०८०
  • 519
    SHARES

    फाइल तस्विर

    काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले लैङ्गिक तथा वर्गीय विभेदको अन्त्य गरेर सामाजिक न्याय, समानता कायम गर्ने पार्टीको वैचारिक दृष्टिकोण रहेको बताएका छन् ।

    पार्टी केन्द्रीय स्कुल विभागद्वारा आज आयोजित प्रशिक्षण कार्यक्रममा अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।



    उनले समान अधिकारका माध्यमबाट सामाजिक न्याय, समानता तथा समृद्धि कायम गर्न समाजवाद कार्यान्वयनमा जोड दिए ।



    उनले समाजमा विद्यमान शोषण पुँजीवादले अन्त्य गर्न नसक्ने भएकाले वर्तमान व्यवस्थाको विकल्प वैज्ञानिक समाजवाद भएको विचार व्यक्त गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार