Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • सरकारको नेतृत्व फेर्नेबारे छलफल गर्ने बेला भएको छैन, मन्त्री पनि खुसुक्क फेर्नुपर्छ : माधव नेपाल

    सरकारको नेतृत्व फेर्नेबारे छलफल गर्ने बेला भएको छैन, मन्त्री पनि खुसुक्क फेर्नुपर्छ : माधव नेपाल

    अनलाइन नेपाल
  • बुधबार, २४ माघ २०८०
  • 468
    SHARES

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सरकारको नेतृत्व फेर्ने विषयमा छलफल गर्ने बेला नभएको बताएका छन् ।

    बुधवार प्रतिनिधिसभा बैठकबाट बाहिरिने क्रममा संसद भवन परिसरमा सञ्चारकर्मीमाझ अध्यक्ष नेपालले सो कुरा बताएका हुन् ।



    अर्को सत्ताघटक नेपाली कांग्रेसका नेताहरुले सरकारको नेतृत्व नै फर्नुपर्ने धारणा राखिरहेका बेला अध्यक्ष नेपालले भने अहिले नै प्रधानमन्त्री फेर्ने विषयमा छलफल गर्न नहुने बताए ।



    मन्त्री नै फेर्नु छ भने पनि सञ्चारमाध्यमलाई समेत थाहा नदिई खुसुक्क फेर्नुपर्ने उनको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार