Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • एमालेबाट लोकतन्त्रमाथि खतरा छ, सत्ता गठवन्धनका दलहरु मिलेर जानु पर्छ : माधव नेपाल

    एमालेबाट लोकतन्त्रमाथि खतरा छ, सत्ता गठवन्धनका दलहरु मिलेर जानु पर्छ : माधव नेपाल

    अनलाइन नेपाल
  • शुक्रबार, १९ माघ २०८०
  • 456
    SHARES

    फाइल तस्विर

    दाङ । नेकपा (एकिकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले प्रमुख प्रतिपक्ष नेकपा एमालेबाट लोकतन्त्रमाथि खतरा रहेको दाबी गरेका छन् ।

    दाङको लमहीमा भएको क्षेत्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले लोकतन्त्रको रक्षाका लागि गठवन्धनको आवश्यकता अझै रहेको बताउँदै यस्तो दावी गरेका हुन् ।



    उनले नेपालको लोकतन्त्रको रक्षाका लागि अझै पनि सत्ता गठवन्धनका दलहरु मिलेर र एकता कायम राखेर जान जरुरी रहेको बताए ।



    उनले लोकतन्त्रवादीहरु एकजुट भएर सजग हुनुपर्ने बताए । नेपालको लोकतन्त्र रक्षाका लागि गठवन्धन बनेको भन्दै यो लामो समय जानुपर्ने आवश्यकता रहेको र जाने पनि उनको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार