Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • सन्दीप लामिछानेको मुद्दा आज पनि हेर्न नभ्याइनेमा

    सन्दीप लामिछानेको मुद्दा आज पनि हेर्न नभ्याइनेमा

    अनलाइन नेपाल
  • आइतबार, १६ बैशाख २०८१
  • 306
    SHARES

    काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको पुनरावेदन मुद्दामाथि आज पनि उच्च अदालत पाटनमा पेसी तोकिए पनि सुनुवाइ हुन सकेन ।

    समय अभावका कारण न्यायाधीसले मुद्दालाई नभ्याइनेमा राखेका हुन् ।



    सन्दीपको मुद्दा न्यायाधीसद्वय धीरबहादुर चन्द र चन्द्रमणि ज्ञवालीको ४ नम्बर इजलासमा परेको थियो । छैटौं नम्बरमा रहेको मुद्दाको पालो नआएपछि सुनवाइ हुन नसकेको हो ।



    यसअघि गत वैशाख १० गते तोकिएको पेशी पनि हेर्न नभ्याइनेमा परेको थियो ।

    काठमाडौं जिल्ला अदालतले कसुरदार ठहर गरेपछि सन्दीपले उच्च अदालत पाटनमा पुनरावेदन गरेका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार