Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • सन्दीपका समर्थकहरुले माइतीघरमा गरे प्रदर्शन

    सन्दीपका समर्थकहरुले माइतीघरमा गरे प्रदर्शन

    अनलाइन नेपाल
  • बुधबार, २६ बैशाख २०८१
  • 324
    SHARES

    काठमाडौं। क्रिकेटर सन्दीप लामिछानेका समर्थकहरूले आज माइतीघरमा प्रदर्शन गरेका छन् ।

    ‘सन्दीपलाई न्याय दे’ भन्दै स्वतन्त्र युवाहरूको समूह ‘युवा सरकार’ले प्रदर्शन गरेका हो ।



    सो क्रममा उनीहरूले माइतीघर मण्डलाबाट थापाथलीसम्म र्‍याली समेत निकालेका थिए ।



    उच्च अदालत पाटनमा सन्दीप लामिछानेको मुद्दा विचाराधीन रहेकै अवस्थामा उनीहरू सडकमा आएका हुन् ।

    मंगलबार मात्रै लामिछानेले आफूलाई फसाइएको दाबी गर्दै सामाजिक संञ्जालमा लेखेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार