Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • रेशम चौधरीको व्यक्तित्व बहुआयामिक छ, शंका गर्नु हुँदैन : माधव नेपाल

    रेशम चौधरीको व्यक्तित्व बहुआयामिक छ, शंका गर्नु हुँदैन : माधव नेपाल

    अनलाइन नेपाल
  • बिहिबार, २६ पुष २०८०
  • 591
    SHARES

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीमाथि शंका गर्न नहुने बताएका छन् ।

    बिहीबारदेखि सुरु नागरिक उन्मुक्ति पार्टीको प्रथम महाधिवेशनमा सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले यस्तो बताएका हुन् ।



    उनले चौधरीको व्यक्तित्व बहुआयामिक भएको बताए ।



    उनले भने, ‘हामी पनि चाहन्छौँ कि देशलाई एकताबद्ध बनाउने र सबै जातजातिको बीचमा पारस्पारिक प्रेम र सद्भाव बढाउने व्यक्तिमाथि अनुचित शंका उपशंका र आरोप लगाउनु हुँदैन ।’

    नागरिक उन्मुक्ति पार्टीलाई आफूले थारुहरूको संगठन मात्रै नठानेको अध्यक्ष नेपालको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार