Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • झलनाथ खनाललक्षित माधव नेपालको टिप्पणी – जबज किमार्थ त्याग्न सकिँदैन

    झलनाथ खनाललक्षित माधव नेपालको टिप्पणी – जबज किमार्थ त्याग्न सकिँदैन

    अनलाइन नेपाल
  • आइतबार, २१ माघ २०८०
  • 444
    SHARES

    फाइल तस्विर

    काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जनताको बहुदलीय जनवाद (जबज) किमार्थ त्याग्न नसकिने बताएका छन् ।

    पार्टी उपाध्यक्ष डा. वेदुराम भुसालको पुस्तक ‘जनताको बहुदलीय जनवादको विकासक्रम’ को आइतवार काठमाडौँमा विमोचन गर्दै अध्यक्ष नेपालले सो कुरा बताएका हुन् ।



    उनले हिजो जनताको बहुदलीय जनवादीलाई दक्ष प्रजापतिको टाउको भन्नेहरूले आज पनि त्यो विचार सिध्याउने षड्यन्त्र गरिरहेको भन्दै आक्रोशसमेत पोखे ।



    पार्टीका सम्मानित नेता झलनाथ खनालप्रति संकेत गर्दै उनले जनताको विश्वास कसरी जित्ने भन्ने नाममा जबजलाई परित्याग गर्नुलाई आफूले कुनै पनि रुपमा ठिक भन्न नसक्ने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार