Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • एमाले उम्मेदवार सुहाङ एक हजार एक मतले अगाडि

    एमाले उम्मेदवार सुहाङ एक हजार एक मतले अगाडि

    अनलाइन नेपाल
  • आइतबार, १६ बैशाख २०८१
  • 759
    SHARES

    इलाम । इलाम निर्वाचन क्षेत्र २ मा भएको उपनिर्वाचनको पछिल्लो मतगणनाको परिणामअनुसार नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङ एक हजार एक मतले अग्रता लिएका छन् ।

    उनले ३ हजार ७८३ मत ल्याउँदा उनको प्रतिस्पर्धी नेपाली काँग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले २ हजार ७८२ मत ल्याएका हुन् ।



    त्यसैगरी तेस्रोमा पहिचानवादी स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बु र चौथोमा रास्वपाका उम्मेदवार मिलन लिम्बु कायमै रहेका छन् ।



    डकेन्द्रको ७८४ मत आउँदा मिलनको ५६१ मत आएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार