Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • बझाङ उपनिर्वाचन : एमालेको अग्रता कायमै, पछ्याउँदै कांग्रेस

    बझाङ उपनिर्वाचन : एमालेको अग्रता कायमै, पछ्याउँदै कांग्रेस

    अनलाइन नेपाल
  • आइतबार, १६ बैशाख २०८१
  • 696
    SHARES

    काठमाडौं । प्रदेशसभा उपनिर्वाचनअन्तर्गत बझाङ प्रदेशसभा १ (२) मा नेपाली कांग्रेसले तीन हजार मत कटाएको छ ।

    प्राप्त पछिल्लो तथ्यांक अनुसार नेकपा एमालेले अग्रता कायमै राखेको छ । एमालेका दमनबहादुर भण्डारीले तीन हजार ७४८ मत प्राप्त गरेको निर्वाचन आयोगको तथ्यांकमा उल्लेख छ ।



    दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसका अभिषेकबहादुर सिंह तीनहजार १८२ मत पाएका छन् ।



    तेस्रो स्थानमा रहेको नेकपा (माओवादी केन्द्र) का जनकबहादुर बुढाले दुईहजार ६ मत पाएका छन् ।

    नेकपा (एकीकृत समाजवादी) का दिलबहादुर सिंहले एकहजार १४० मत प्राप्त गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार