Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • बैंकिङ कसुरमा फरार वडाध्यक्ष पक्राउ

    बैंकिङ कसुरमा फरार वडाध्यक्ष पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, १६ बैशाख २०८१
  • 327
    SHARES

    फाइल तस्विर

    सिन्धुपाल्चोक । बैंकिङ कसुर मुद्दामा फरार रहेका जुगल गाउँपालिका ७ याङ्लाकोटका वडाध्यक्ष रवि तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    प्रहरीले नक्कली सेवाग्राहीको भेषमा जिल्ला प्रहरी सिन्धुपाल्चोकबाट खटिएका टोलीले जुगल ५ ढाडेबाट तामाङलाई नियन्त्रणमा लिएको हो ।



    उनलाई सिन्धुपाल्चोक जिल्ला अदालतमा पेस गरेर आवश्यक कानुनी प्रक्रियामा पठाइएको प्रहरीले जनाएको छ।



    २०७८ फागुन २० गते उच्च अदालत पाटन ललितपुरले तीन दिन कैद र नौ लाख ९० हजार रुपैयाँ जरिवानाको सजाय तोकिएपछि वडाध्यक्ष तामाङ फरार थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार