Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • बैंकिङ कसुरका फरार प्रतिवादी छाउनिबाट प्रक्राउ

    बैंकिङ कसुरका फरार प्रतिवादी छाउनिबाट प्रक्राउ

    अनलाइन नेपाल
  • सोमबार, ११ भाद्र २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । प्रहरीले बैँकिङ कसुरमा फरार एक जनालाई काठमाडौंबाट पक्राउ गरेको छ ।

    नुवाकोट पञ्चकन्या गाउँपालिका –२ का ३८ वर्षीय सन्तोष घलेलाई प्रहरीले आज काठमाडौंको छाउनिबाट पक्राउ गरेको हो ।



    उनी तारकेश्वर नगरपालिका –१० मा बस्दैआएका थिए । घलेलाई दिउँसो १२ बजे पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।



    अहिले घलेलाई आवश्यक कारबाही तथा अनुसन्धानका लागि प्रहरी वृत्त महाराजगञ्जमा पठाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार