Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • बैकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

    बैकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, ३० चैत्र २०७९
  • 633
    SHARES

    काठमाडौं । प्रहरीले बैंकिङ कसुर मुद्दामा फरार रहेका प्रतिवादीलाई पक्राउ गरेको छ ।

    नुवाकोटको दुप्चेश्वर गाउँपालिका–२ घर भइ हाल काठमाडौं महानगरपालिका–६ महांकाल बस्ने ३९ वर्षीय विकास तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।



    प्रहरीको अनुसन्धान टोलीले बुधबार काठमाडौंको नयाँ वानेश्वरबाट पक्राउ गरेको हो ।



    उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार