Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • काठमाडौंको शंखपार्कमा एक पुरुषको शव फेला, अनुसन्धान गर्दै प्रहरी

    काठमाडौंको शंखपार्कमा एक पुरुषको शव फेला, अनुसन्धान गर्दै प्रहरी

    अनलाइन नेपाल
  • सोमबार, २४ बैशाख २०८१
  • 1.6K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । काठमाडौंको शंखपार्कमा एकजना पुरुष मृत अवस्थामा भेटिएका छन् ।

    प्रहरी वृत्त महाराजगञ्जका अनुसार आज बिहान पार्कमा करिब ३५ वर्षका एक जना पुरुषको शव फेला परेका हुन् ।



    ती पुरुषको सनाखत हुन बाँकी छ ।



    अहिले प्रहरी घटनास्थल पुगेर अनुसन्धान थालेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार