Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • भैँसेपाटीको जंगलमा युवकको शव फेला, अनुसन्धान गर्दै प्रहरी

    भैँसेपाटीको जंगलमा युवकको शव फेला, अनुसन्धान गर्दै प्रहरी

    अनलाइन नेपाल
  • मंगलबार, २९ फाल्गुन २०८०
  • 1.5K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । आज बिहान ललितपुरको भैँसेपाटीको जंगलमा एक युवकको शव फेला परेको छ ।

    ललितपुर प्रहरीका अनुसार अन्दाजी ३०/३२ वर्षका युवकको शव फेला परेको हो ।



    शवको पहिचान भएको छैन ।



    अहिले प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान गरिरहेको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार