Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • सिन्धुलीमा महिलाको शव फेला

    सिन्धुलीमा महिलाको शव फेला

    अनलाइन नेपाल
  • बिहिबार, २४ फाल्गुन २०८०
  • 699
    SHARES

    फाइल तस्विर

    सिन्धुली । सिन्धुलीमा एक महिलाको शव फेला परेको छ ।

    जिल्लाको तीनपाटन गाउँपालिका ४ बालाजोरगाउँको बाँस झ्याङमा स्थानीय ४२ वर्षीया खडकमाया भुजेलको शव गएराति भेटिएको हो ।



    राति साढे ९ बजे स्थानीयले महिलाको शव भेटिएको जानकारी गराएपछि घटनास्थल पुगेको प्रहरीले उनका श्रीमान मार्फत् शवको पहिचान गराएको प्रहरीले जनाएको छ ।



    भुजेल गत आइतबार कसैलाई नसोधी घरबाट निस्किएकी परिवारले बताएको छ।

    घटनाको प्रारम्भिक अनुसन्धान सकेर शव पोष्टमार्टम गरी उनका श्रीमानलाई प्रहरीले बुझाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार