Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • महाकाली नदी किनारमा महिलाको शव फेला

    महाकाली नदी किनारमा महिलाको शव फेला

    अनलाइन नेपाल
  • आइतबार, ६ फाल्गुन २०८०
  • 618
    SHARES

    फाइल तस्विर

    दार्चुला । दार्चुलाको महाकाली नदी किनारमा एक जना महिला मृत फेला परेकी छन् ।

    महाकाली नगरपालिका वडा नम्बर ८ असिगडास्थित महाकाली नदी किनारमा अन्दाजी ३५ वर्षीया महिलाको शव फेला शनिबार साँझ फेला परेको हो ।



    प्रहरीका अनुसार मृतक महिलाको पहिचान हुन सकेको छैन ।



    प्रहरीले घटनाको अनुसन्धान थालेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार