Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • सशस्त्र प्रहरीका १८ एसएसपीको सरुवा, को कहाँ ? [सूचीसहित]

    सशस्त्र प्रहरीका १८ एसएसपीको सरुवा, को कहाँ ? [सूचीसहित]

    अनलाइन नेपाल
  • बुधबार, १९ बैशाख २०८१
  • 2.8K
    SHARES

    काठमाडौं । सशस्त्र प्रहरी बलका १८ जना एसएसपीहरूको एकसाथ सरुवा भएको छ । गृह मन्त्रालयले मंगलबारको निर्णयअनुसार १८ एसएसपीहरूको एकैसाथ सरुवा गरेको हो ।

    सशस्त्र प्रहरी प्रवक्तासमेत रहेका एसएसपी राजेन्द्र खड्कालाई यूएन तालिम शिक्षालय ककनीमा सरुवा गरिएको छ ।



    रविनराज कर्णजितलाई पर्वतीय उद्दार तालिम शिक्षालय मनाङ र सुधीरजंग थापालाई हुल तथा दंगा व्यवस्थाापन तालिम शिक्षालय लामापाटनमा पठाइएको छ ।



    सञ्चार तथा इन्जिनियरिङ तर्फका इन्जिनियर प्रमोदकुमार शाह तेलीलाई प्राविधिक तालिम शिक्षालय काठमाडौँ र इन्जिनियर नानीराम हुमागाईंलाई कार्य विभागमा सरुवा गरिएको छ ।

    सरुवा भएकामध्ये केही एसएसपीलाई ८ महिनामै हेडक्वार्टर तानिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार