Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • सशस्त्र प्रहरीका ३ हजार ८७१ जवान सहायक हवल्दारमा बढुवा, को-को परे [सूचीसहित]

    सशस्त्र प्रहरीका ३ हजार ८७१ जवान सहायक हवल्दारमा बढुवा, को-को परे [सूचीसहित]

    अनलाइन नेपाल
  • शनिबार, २७ साउन २०८०
  • 2K
    SHARES

    काठमाडौं । सशस्त्र प्रहरी बलका ३ हजार ८७१ जवान सशस्त्र प्रहरी सहायक हवल्दारमा बढुवा सिफारिस भएका छन् ।

    बढुवा समितिको शुक्रबार बसेको बैठकले एकैपटक ठूलो संख्यामा सशस्त्र प्रहरीको साधारण समूहतर्फको सहायक हवल्दार पदमा बढुवा सिफारिस गरेको हो ।



    सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ३९ को उपनियम (१) को (च) बमोजिम ३ हजार ८७१ जवानलाई सशस्त्र प्रहरी सहायक हवल्दारमा बढुवा सिफासि गरिएको बढुवा समितिको सचिवालय हलचोकले जनाएको छ ।



    पछिल्लो समय सशस्त्र प्रहरीमा लामो समयदेखि रोकिएको बढुवा हुँदै गइरहेको छ । यसपटकको बढुवा सम्भवतः एपीएफकै इतिहासमा एकैपटक सबैभन्दा बढुवा भएको हो ।

    बढुवा सिफारिस उपर चित्त नबुझ्ने सशस्त्र प्रहरी जवानहरुले नियमावलीको नियम ५५ मा व्यवस्था भए बमोजिम ७ दिन भित्र बढुवा उपरको उजुरी सुन्ने समिति समक्ष उजुरी दिन सक्नेछन् ।

    को-को परे हेर्नुहोस् सूची :

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार