Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • नेपाल प्रहरीका ७० जना हवल्दारको वरिष्ठ हवल्दार पदमा बढुवा, को कहाँ भए पदस्थापन ? [सूचीसहित]

    नेपाल प्रहरीका ७० जना हवल्दारको वरिष्ठ हवल्दार पदमा बढुवा, को कहाँ भए पदस्थापन ? [सूचीसहित]

    अनलाइन नेपाल
  • शुक्रबार, १४ बैशाख २०८१
  • 12.6K
    SHARES

    काठमाडौं । नेपाल प्रहरीका ७० जना हवल्दार वरिष्ठ हवल्दार पदमा बढुवा भएका छन् ।

    प्रहरी उपरीक्षकको शुक्रबारको निर्णयानुसार प्राविधिक प्रहरी समूह तर्फका उनीहरु प्रहरी हवल्दार पदबाट प्रहरी वरिष्ठ हवल्दार पदमा बढुवा र पदस्थापन भएका हुन् ।



    प्राविधिक प्रहरी वरिष्ठ हवल्दारहरुलाई प्रचलित नियमानुसार तलव, भत्ता तथा राशन समेत हाल पदस्थापन भएको दरवन्दीबाट पाउने गरी देहाय बमोजिम पदस्थापन गरिएको हुँदा अभिलेखमा आवश्यक व्यहोरा जनाई दिन हुन अनुरोध गरिएको छ ।



    साथै उल्लेखित ब्यहोरा अवगत गर्नु भई आवश्यक कारवाही गर्न गराउन एवं दर्ज्यानी चिन्हद्वारा सुशोभन गराउन हुन समेत सम्बन्धित कार्यालयहरुलाई प्रहरी प्रधान कार्यालयले अनुरोध गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार