Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • बझाङ–१ मा ५० प्रतिशत मतदान, मतगणना आइतबार हुने

    बझाङ–१ मा ५० प्रतिशत मतदान, मतगणना आइतबार हुने

    अनलाइन नेपाल
  • शनिबार, १५ बैशाख २०८१
  • 390
    SHARES

    बझाङ । बझाङको प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ मा करिब ५० प्रतिशतले मतदान गरेका छन् ।

    शनिबार भएको उपनिर्वाचनमा बझाङमा ५० प्रतिशतले मतदान गरेका हुन् । निर्वाचन आयोगका अनुसार त्यहाँको निर्वाचन शान्तिपूर्ण र उत्साहजनक रुपमा सम्पन्न भएको छ।



    यहाँको मतगणना भने आइतबार मात्रै हुने बताइएको छ । मतपेटिका ल्याउन समय लाग्ने भएकाले आइतबार बिहान १० बजेदेखि मतगणना गर्नेगरी तयारी गरिएको बताइएको छ ।



    यहाँको विकट क्षेत्रको मतपेटिकाहरू हेलिकप्टरमा ल्याउने तयारी भइरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार