Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले लिए शपथ

    कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले लिए शपथ

    अनलाइन नेपाल
  • बिहिबार, २७ बैशाख २०८१
  • 306
    SHARES

    विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

    संविधानको धारा १६८ को ५ अनुसार मुख्यमन्त्री नियुक्त भएका कार्कीले बेलुका प्रदेश प्रमुख पर्शुराम खापुङबाट पद तथा गोपनीयताको सपथ ग्रहण गरेका हुन् ।



    कार्कीसँगै दुई जना मन्त्रीले पनि सपथ ग्रहण गरेका छन् । नेकपा एमालेबाट राम राना र नेकपा माओवादी केन्द्रबाट गणेश उप्रेती मन्त्री बनेका हुन् ।



    नेकपा एमाले संसदीय दलका उपनेता समेत रहेका राना केदार कार्की नेतृत्वको सरकारमा पनि मन्त्री बनेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार