Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • सशस्त्रको सहायक हवल्दारका लागि २२६ जनाको बढुवा सिफारिस, को-को परे ? [सूचीसहित]

    सशस्त्रको सहायक हवल्दारका लागि २२६ जनाको बढुवा सिफारिस, को-को परे ? [सूचीसहित]

    अनलाइन नेपाल
  • शनिबार, २० माघ २०८०
  • 4K
    SHARES

    काठमाडौं । सशस्त्र प्रहरी बलले २२६ जना सशस्त्र जवानहरुलाई सहायक हवल्दार पदमा बढुवा सिफारिस गरेको छ ।

    बढुवा समितिको शुक्रबारको निर्णयानुसार २२६ जना जवानहरुलाई सशस्त्र प्रहरी सहायक हवल्दारमा बढुवाका लागि सिफारिस गरिएको हो ।



    सशस्त्र प्रहरीको बढुवा समितिका अनुसार २०७२ को नियम ३९ को उपनियम (१) बमोजिम रिक्त रहेको उक्त संख्यामा बढुवा प्रकाशित गरेको हो ।



    ती बढुवा सिफारिसविरुद्ध उजुरी दिन चाहनेले ७ दिनभित्र उजुरी दिन सकिने पनि सशस्त्रले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार