Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • सशस्त्र प्रहरीका पाँचजना डीएसपीमा बढुवा, को-को हुन् ? [नामावलीसहित]

    सशस्त्र प्रहरीका पाँचजना डीएसपीमा बढुवा, को-को हुन् ? [नामावलीसहित]

    अनलाइन नेपाल
  • शुक्रबार, १२ साउन २०८०
  • 2.5K
    SHARES

    काठमाडौं । सशस्त्र प्रहरी बल नेपालका पाँच जना सशस्त्र प्रहरी निरीक्षकहरू सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी) मा बढुवा भएका छन् ।

    गृह मन्त्रालयका सचिवस्तरको बिहीवारको निर्णयबाट उनीहरुलाई डीएसपीमा बढुवा गरिएको हो ।



    बढुवा हुनेमा प्रमोदबाबु थापा, तुलसिंह केसी, सन्तोषकुमार चन्द, दिवाकर राउत र राजेशकुमार सिंह रहेका छन् ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार