Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • सशस्त्रका इन्स्पेक्टरलाई सेवाबाट बर्खास्त गर्ने तयारी, सम्पर्कमा आउन ७ दिनको म्याद !

    सशस्त्रका इन्स्पेक्टरलाई सेवाबाट बर्खास्त गर्ने तयारी, सम्पर्कमा आउन ७ दिनको म्याद !

    अनलाइन नेपाल
  • मंगलबार, १६ माघ २०८०
  • 10.3K
    SHARES

    काठमाडौं । लामो समयदेखि सम्पर्कविहीन रहेका सशस्त्र प्रहरी बलका एकजना निरीक्षक (इन्स्पेक्टर) लाई ७ दिनभित्र सम्पर्कमा आउन भनिएको छ ।

    गृह मन्त्रालयले मंगलबार गोरखापत्रमा सूचना प्रकाशित गर्दै सशस्त्र प्रहरी बलका निरीक्षक सुशान्त थापालाई सम्पर्कमा आउन भनेको हो । इन्सपेक्टर थापा गत मंसिर २१ गतेदेखि सम्पर्कविहीन रहेका छन् ।



    अबको ७ दिनभित्र सम्पर्कमा नआए उनलाई सेवाबाट बर्खास्त गरिने मन्त्रालयले जनाएको छ ।



    सशस्त्र प्रहरी प्रधान कार्यालयले भने उनलाई सेवाबाट बर्खास्त गर्न गृह मन्त्रालयलाई सिफारिस गरिसकेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार