Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • शंखमुलस्थित दोभान चोकमा आगलागी

    शंखमुलस्थित दोभान चोकमा आगलागी

    अनलाइन नेपाल
  • आइतबार, १६ बैशाख २०८१
  • 390
    SHARES

    काठमाडौं । काठमाडौं शंखमुलको दोभानचोकस्थित एक घरमा आगलागी भएको भएको छ।

    दोभान पुल नजिक गाडीको वर्कसप र त्यस वरपरका पसलहरुमा आगलागीबाट क्षति पुगेको हो ।



    आगलागीबाट एउटा मोटर ग्यारेज, पानपसल, चियापसल, माछापसल र फलफूल पसल जलेर नष्ट भएको प्रहरीले जनाएको छ



    जलेको ग्यारेज सँगैको अर्को एउटा ग्यारेजमा पनि आगोले क्षति पुर्‍याएको छ । तर आगलागीबाट भएको क्षतिको पूर्ण विवरण भने आइपुगेको छैन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार