Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • जिल्ला प्रहरी कार्यालय बझाङ परिसरमा भीषण आगलागी

    जिल्ला प्रहरी कार्यालय बझाङ परिसरमा भीषण आगलागी

    अनलाइन नेपाल
  • मंगलबार, २५ बैशाख २०८१
  • 942
    SHARES

    बझाङ । जिल्ला प्रहरी कार्यालय बझाङ परिसरमा भीषण आगलागी भएको छ ।

    मंगलबार साँझ बझाङ प्रहरीको परिसरमा भीषण आगलागी भएको हो ।



    आगलागीबाट अहिलेसम्म जिल्ला प्रहरी कार्यालमा कुनै क्षति नभएको बताइएको छ ।



    आगलागीबाट नियन्त्रणको प्रयास भइरहेको बझाङ प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार