Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • गौरीघाटस्थित टेन्ट पण्डाल राखिएको टहरामा आगलागी

    गौरीघाटस्थित टेन्ट पण्डाल राखिएको टहरामा आगलागी

    अनलाइन नेपाल
  • बुधबार, २६ बैशाख २०८१
  • 477
    SHARES

    काठमाडौं । काठमाडौंको गौरीघाटमा आगलागी भएको छ ।

    प्रहरी वृत्त गौशालाका अनुसार काठमाडौं महानगरपालिका-७ गौरीघाटस्थित टेन्ट पण्डाल राखिएको एक टहरामा बुधबार बिहानै आगलागी भएको हो ।



    ४ वटा दमकल प्रयोग गरी आगो निभाइएको छ । बिहान ४ बजेतिर लागेको आगो ६ बजेपछि नियन्त्रणमा आएको हो ।



    आगलागीबाट टहरा नजिक रहेका १र२ वटा घरमा पनि सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ ।

    आगलागीबाट कुनै मानवीय क्षति भने भएको छैन । आगलागीको कारण भने खुल्न बाँकी छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार