Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • रास्वपाका उम्मेदवार लिम्बुलाई स्पष्टीकरण सोध्न आयोगको निर्देशन

    रास्वपाका उम्मेदवार लिम्बुलाई स्पष्टीकरण सोध्न आयोगको निर्देशन

    अनलाइन नेपाल
  • शनिबार, १५ बैशाख २०८१
  • 771
    SHARES

    इलाम । इलाम क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)बाट उम्मेदवार रहेका मिलन लिम्बुलाई स्पष्टीकरण सोध्न निर्वाचन आयोगले निर्देशन दिएको छ ।

    शनिबार भएको उपनिर्वाचनमा मतदान गर्ने क्रममा लिम्बुले आफ्नो दलको चुनाव चिन्हको ‘ब्याज’ लगाएर मतदान गरेका थिए ।



    उक्त फोटो बाहिरिएपछि उनले आचारसंहिता उल्लङ्घन गरेको भन्दै आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई स्पष्टीकरण सोध्न भनेको हो ।



    उम्मेदवार लिम्बुले त्यसरी चुनाव चिन्हको लोगो लगाएर मतदान गर्नु कानुनले आचारसंहिता विपरीत मानेको बताउँदै निर्वाचन सम्पन्न भएपछि पनि आयोगले कारबाही गर्न असर नपर्ने प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार