Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • एकीकृत समाजवादीका अध्यक्ष नेपालले बोलाए संसदीय दलको बैठक

    एकीकृत समाजवादीका अध्यक्ष नेपालले बोलाए संसदीय दलको बैठक

    अनलाइन नेपाल
  • सोमबार, २४ बैशाख २०८१
  • 486
    SHARES

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संसदीय दलको बैठक बोलाएका छन् ।

    जसपा विभाजनसँगै एकीकृत समाजवादीमा पनि विभाजनको चर्चा चलिरहेका बेला नेपालले संसदीय दलको बैठक बोलाएका हुन् ।



    आज अपरान्ह संसदीय दलको बैठक बोलाइएको हो।



    एकीकृत समाजवादीका असन्तुष्ट सांसदहरुलाई सम्झाउनका लागि नेपालले दलको बैठक बोलाएको स्रोतले बतायो ।

    अबको रणनीति बनाउनका लागि नेकपा एसको संसदीय दलको बैठक बोलाइएको जनाईएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार