Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • आज काठमाडौं महानगरअन्तर्गतका सबै विद्यालयमा सार्वजनिक बिदा

    आज काठमाडौं महानगरअन्तर्गतका सबै विद्यालयमा सार्वजनिक बिदा

    अनलाइन नेपाल
  • सोमबार, २४ बैशाख २०८१
  • 465
    SHARES

    काठमाडौं । काठमाडौं महानगरपालिका अन्तर्गतका विद्यालयमा आज बिदा दिइएको छ ।

    महानगरपालिकाको शिक्षा विभागले विद्यालयहरुलाई परिपत्र गरेर आज सार्वजनिक बिदा भएको जानकारी दिएको हो ।



    काठमाडौं महानगरबाहेकका अरु पालिकाले भने विद्यालयमा बिदा दिनेबारे जानकारी गराएका छैनन् ।



    पालिकाले जानकारी नगराएपछि काठमाडौं महानगर अन्तर्गत बाहेकका धेरै विद्यालयमा आज पढाइ हुने भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार