Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • काठमाडौँ महानगरको कार्यालय अब बिहान ९ बजेदेखि खुला

    काठमाडौँ महानगरको कार्यालय अब बिहान ९ बजेदेखि खुला

    अनलाइन नेपाल
  • शुक्रबार, १४ बैशाख २०८१
  • 294
    SHARES

    काठमाडौं । काठमाडौँ महानगरपालिकाले शुक्रबारदेखि विहान ९ बजेदेखि कार्यालय सञ्चालन गरेको छ ।

    सेवा सहजताका लागि विहान १ घण्टा अगाडि कार्यालय सञ्चालन थालिएको हो ।



    प्रवक्ता नविन मानन्धरका अनुसार वेलुकाको समय भने परिवर्तन भएको छैन ।



    यो सेवा महानगरपालिकाका सबै विभाग, वडा, सचिवालय, आयोजनासमेतका कार्यालयको हकमा लागू हुने उनको भनाइ छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार