Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • रुसी राष्ट्रपति पुटिनले गरे पाँचौँ कार्यकालका लागि शपथ ग्रहण

    रुसी राष्ट्रपति पुटिनले गरे पाँचौँ कार्यकालका लागि शपथ ग्रहण

    अनलाइन नेपाल
  • मंगलबार, २५ बैशाख २०८१
  • 405
    SHARES

    एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पाँचौँ कार्यकालका लागि शपथ लिएका छन् ।

    गएको मार्चमा भएको चुनावमा ८७ दशमलव २८ प्रतिशत मत ल्याएर विजयी भएका पुटिनले आज विशेष समारोहका बीच शपथ लिएका हुन् ।



    पुटिनको शपथ ग्रहण समारोह कार्यक्रमलाई अमेरिका, बेलायत तथा युरोपेली सङ्घका देशहरूले बहिष्कार गरेका छन् ।



    सन् २००० को मे ७ मा पहिलो कार्यकालका लागि शपथ लिएका पुटिन त्यसयता लगातारजसो रुसको सत्तामा रहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार