Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • झापामा चट्याङ लागेर एक जनाको मृत्यु

    झापामा चट्याङ लागेर एक जनाको मृत्यु

    अनलाइन नेपाल
  • मंगलबार, २५ बैशाख २०८१
  • 780
    SHARES

    फाइल तस्विर

    झापा । झापामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।

    जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मंगलबार अर्जुनधारा नगरपालिका-२ का ५४ वर्षीय मोहनप्रसाद दुलालको मृत्यु भएको हो ।



    दिउँसो घर नजिक बारीमा मकैमा मल लगाउँदै गर्दा चट्याङ परेको थियो । सोही चट्याङ उनलाई लागेको थियो।



    त्यसपछि उनलाई बिर्तामोडस्थित बिर्तासिटी अस्पताल लगिएको थियो ।

    उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार