Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • बैंकिङ कसुरका फरार प्रतिवादी शेरबहादुर पक्राउ, कायम गरिएको थियो ८ करोड बिगो !

    बैंकिङ कसुरका फरार प्रतिवादी शेरबहादुर पक्राउ, कायम गरिएको थियो ८ करोड बिगो !

    अनलाइन नेपाल
  • सोमबार, २५ मंसिर २०८०
  • 1.7K
    SHARES

    काठमाडौं । बैंकिङ कसुर मुद्दामा झन्डै आठ करोड बिगो कायम भएपछि फरार भएका प्रतिवादी पक्राउ परेका छन् ।

    ओखलढुंगाको चम्पादेबी गाउँपालिका–३ का शेरबहादुर मगरलाई प्रहरीले आइतबार ललितपुरबाट पक्राउ गरेको हो ।



    उनी अदालतबाट बैंकिङ कसुर मुद्दामा सात करोड ९७ लाख ५० हजार बिगो रकम कायम भएका फरार थिए ।



    फैसला कार्यान्वयनका लागि उनलाई भक्तपुर जिल्ला अदालत पठाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार