Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • मध्यराति घरमा आगलागी : श्रीमान–श्रीमतीको मृत्यु

    मध्यराति घरमा आगलागी : श्रीमान–श्रीमतीको मृत्यु

    अनलाइन नेपाल
  • बिहिबार, २० बैशाख २०८१
  • 900
    SHARES

    फाइल तस्विर

    धादिङ । धादिङको थाक्रे गाउँपालिका–५ पुरानडाँडास्थित घट्टेखोला भन्ने ठाउँको एक घरमा आगलागी हुँदा वृद्ध दम्पतीको मृत्यु भएको छ ।

    गएराति ७० वर्षीय तेजबहादुर लामाको एकतले घरमा आगलागी हुँदा उनी र उनकी ७० वर्षीया पत्नी ठूली लामाको मृत्यु भएको हो ।



    धादिङ प्रहरीका अनुसार घरमा भएका अन्नपात र लत्ताकपडा सबै नष्ट भएको छ ।



    राति करिब साढे १२ बजे प्रहरी र स्थानीयको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार