Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • दिल्लीका उपमुख्यमन्त्री मनीष सिसोदिया पक्राउ

    दिल्लीका उपमुख्यमन्त्री मनीष सिसोदिया पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, १४ फाल्गुन २०७९
  • 528
    SHARES

    एजेन्सी । दिल्लीका उपमुख्यमन्त्री मनीष सिसोदिया पक्राउ परेका छन् ।

    भारतको ‘सेन्ट्रल ब्यूरो अफ इन्भेस्टिगेसन’ (सीबीआई) ले उपमुख्यमन्त्री मनीष गिरफ्तार गरेको हो ।



    दिल्लीको मदिरा नीतिमा भएको कथित घोटालाका बारेमा सीबीआईले छानबिन गरिरहेको थियो ।



    आइतबार बिहान दिल्लीका उपमुख्यमन्त्री सिसोदियालाई सीबीआईले सोधपुछका लागि बोलाएको थियो । सीबीआईको कार्यालय पुग्नु अघि नै सिसोदियाले आफूलाई गिरफ्तार गर्न सक्ने आशङ्का व्यक्त गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार