Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • सवारी लाइसेन्स घोटाला प्रकरण : बुटवल यातायातका अधिकृत पक्राउ

    सवारी लाइसेन्स घोटाला प्रकरण : बुटवल यातायातका अधिकृत पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, १७ बैशाख २०८१
  • 1.1K
    SHARES

    काठमाडौँ । सवारी लाइसेन्स घोटाला प्रकरणमा एकजना पक्राउ गरेको छ ।

    प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका अनुसार यातायात व्यवस्था कार्यालय बुटवलमा कार्यरत नारायणप्रसाद पाण्डेलाई पक्राउ गरिएको हो ।



    पाण्डे आईटी अधिकृत हुन् । यसअघि ब्यूरोले संचार मन्त्रालयमा कार्यरत आइटी अधिकृत सुरज प्रकाश अर्याल र यातायात व्यवस्था विभागका पूर्व करारका कर्मचारी हरिश भट्टलाई पक्राउ गरेको थियो ।



    यातायात व्यवस्था विभागमा कार्यरत रहँदा उनीहरूले फर्जी लाइसेन्स बनाएर बेचेको आरोप छ । उनीहरुमाथि प्रहरीले थप अनुसन्धान थालेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार