Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • दिल्लीमा पहिलो पटक कोभिड–१९ को संक्रमण झर्‍यो शून्यमा

    दिल्लीमा पहिलो पटक कोभिड–१९ को संक्रमण झर्‍यो शून्यमा

    अनलाइन नेपाल
  • बुधबार, ४ माघ २०७९
  • 639
    SHARES

    एजेन्सी । भारतको राजधानी दिल्लीमा कोभिड–१९ को संक्रमण शून्यमा झरेको छ ।

    पछिल्लो २४ घण्टाको विवरण अनुसार कुनै पनि नयाँ सङ्क्रमित फेला नपरेका हुन् ।



    सन् २०२० को मार्चमा महामारी शुरु भएदेखि दिल्लीमा सङ्क्रमण शून्यमा झरेको यो पहिलो पटक हो । दिल्लीमा रहेको स्वास्थ्य विभागले जारी गरेको स्वास्थ्य बुलेटिनअनुसार कोभिड–१९ पाजेटिभ दर शून्य प्रतिशत रहेको छ ।



    नयाँ सङ्क्रमित नभेटिए पनि त्यहाँ सक्रिय सङ्क्रमितको संख्या १० जना रहेको समाचार संस्था एएनआईले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार