Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • लगानीका लागि नेपालले सहजीकरण गर्छ, लगानी गर्नुस् : परराष्ट्रमन्त्री श्रेष्ठ

    लगानीका लागि नेपालले सहजीकरण गर्छ, लगानी गर्नुस् : परराष्ट्रमन्त्री श्रेष्ठ

    अनलाइन नेपाल
  • सोमबार, १७ बैशाख २०८१
  • 291
    SHARES

    ​​काठमाडौं । उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले आइतवार र सोमवार आयोजित तेस्रो लगानी सम्मेलन समापन भएको घोषणा गरेका छन् ।

    समापन सत्रलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले सहभागीहरूलाई धन्यवाद दिएका थिए ।



    नेपाल सरकारले लगानीका लागि धेरै सहजीकरण गर्ने भन्दै उनले समापन सम्बोधनमा सबै लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह गरे ।



    ‘यहाँहरूको सहभागिता र समर्थनका लागि धन्यवाद,’ मन्त्री श्रेष्ठले भने, ‘लगानीका लागि नेपालले सकेको सहजीकरण गर्छ, यहाँहरू सबैलाई म नेपालमा लगानी गर्न अनुरोध गर्न चाहन्छु ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार