Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • उपप्रधानमन्त्री श्रेष्ठलाई कार्यवाहक अर्थमन्त्रीको जिम्मा

    उपप्रधानमन्त्री श्रेष्ठलाई कार्यवाहक अर्थमन्त्रीको जिम्मा

    अनलाइन नेपाल
  • सोमबार, ३ बैशाख २०८१
  • 1.7K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थ मन्त्रीको कार्यभार परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलाई दिएका छन्।

    अर्थमन्त्री वर्षमान पुनको अनुपस्थितिमा उनलाई यो जिम्मावारी तोकिएको हो ।



    अर्थमन्त्री वर्षमान पुन आज अमेरिका प्रस्थान गरेका छन् ।



    विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त वसन्तकालीन बैठकमा सहभागी हुन सोमबार बिहान मन्त्री पुन अमेरिका गएका हुन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार