Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • मनिष सिसोदियाको सम्पत्ति जफत

    मनिष सिसोदियाको सम्पत्ति जफत

    अनलाइन नेपाल
  • शनिबार, २३ असार २०८०
  • 729
    SHARES

    एजेन्सी । प्रवर्तन निर्देशनालयले शुक्रबार दिल्लीका पूर्वउपमुख्यमन्त्री मनिष सिसोदियासहित अन्यको सम्पत्ति अस्थायी रूपमा जफत गरेको छ ।

    प्रवर्तन निर्देशनालयले मनिष सिसोदिया, अमनदीप सिंह ढल, राजेश जोशी, गौतम मल्होत्रा ​​र केहि अन्य व्यक्तिहरूले दिल्ली रक्सी घोटाला मामिलामा करिब ५२.२४ करोड भारतीय रुपैयाँको सम्पत्ति जफत गरेको सामाजिक सञ्जालमार्फत जानकारी दिएको हो ।



    निर्देशनालयका अनुसार यस मामिलामा अहिलेसम्म १२८.७८ करोड रुपैयाँको सम्पत्ति र अन्य चीजहरू जफत गरिएको छ।



    यता आम आदमी पार्टीले भने निर्देशनालयसँग सिसोदियाको विरुद्ध कुनै प्रमाण नभएकाले उनीहरूले उनको दुईवटा सम्पत्ति जफत गरेको आरोप लगाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार