Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • रुससँगको युद्धमा युक्रेनको अग्रमोर्चाको हालत खराब भयो : युक्रेनी सेना

    रुससँगको युद्धमा युक्रेनको अग्रमोर्चाको हालत खराब भयो : युक्रेनी सेना

    अनलाइन नेपाल
  • सोमबार, १७ बैशाख २०८१
  • 597
    SHARES

    फाइल तस्विर

    युक्रेन । युक्रेनका सेनापति ओलेक्सान्दर सिर्सकीले रुससँगको युद्धमा युक्रेनको अग्रमोर्चाको हालत खराब भएको बताएका छन् ।

    रुसी सेनाको धेरै आक्रमणका कारण यस्तो अवस्था सिर्जना भएको उनको दाबी छ । युक्रेनको सेना पूर्वी डोनेस्क क्षेत्रबाट फिर्ता भएको थियो ।



    रुसी सेनाले युक्रेनको सेनाको तुलनामा जनशक्ति र हातहतियारको हिसाबले आफूलाई सर्वोच्च ठानिरहेको थियो भने युक्रेन आमेरिकी हतियारको प्रतिक्षामा रहेको थियो ।



    यद्यपि, गएको साता अमेरिकाले ६१ बिलियन डलरको सैन्य सहयोग सम्बन्धी प्याकेज अमेरिकाले स्वीकृत गरिसकेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार