Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • विकास र पुनर्निर्माणमा खर्च गर्न दक्षिण कोरियाले युक्रेनलाई २ अर्ब डलर ऋण दिने

    विकास र पुनर्निर्माणमा खर्च गर्न दक्षिण कोरियाले युक्रेनलाई २ अर्ब डलर ऋण दिने

    अनलाइन नेपाल
  • सोमबार, १० बैशाख २०८१
  • 312
    SHARES

    एजेन्सी । दक्षिण कोरियाले युक्रेनलाई आगामी पाँच वर्षभित्र कम ब्याजमा दुई अर्ब डलर ऋण दिने भएको छ ।

    दक्षिण कोरियाका अनुसार सो रकम युक्रेनको विकास र पुनर्निर्माणमा खर्च गरिन लागिएको हो ।



    दक्षिण कोरियाले यसै वर्षभित्र युक्रेनलाई करिब १० करोड डलर बराबरको सहायता पठाउने जनाएको छ ।



    रुसी आक्रमणपछि दक्षिण कोरियाले युक्रेनलाई समर्थन गर्दै आएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार