Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • कांग्रेस संसदीय दलको बैठक बस्दै, के-के छन् एजेण्डा ?

    कांग्रेस संसदीय दलको बैठक बस्दै, के-के छन् एजेण्डा ?

    अनलाइन नेपाल
  • बिहिबार, २७ बैशाख २०८१
  • 318
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दै छ ।

    बैठक दिउँसो २ बजे संघीय संसद् भवन नयाँ वानेश्वरको ल्होत्से हलमा बस्न लागेको हो ।



    संसद्को बजेट अधिवेशन शुक्रबारदेखि सुरु हुँदैछ ।



    बैठकमा बजेट अधिवेशनभर पार्टी कसरी सदनमा उपस्थित हुने, सहकारीको बचत अनियमितता प्रकरणमा संसदीय छानबिन समिति बनाउने विषयलाई कसरी सशक्त बनाउनेलगायत समसामयिक विषयमा छलफल हुने बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार