Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • प्रियङ्का कार्कीकी सासु रविनाले गरिन् ‘भ्यालेन्टाइन्स डे’ मा इन्गेजमेन्ट

    प्रियङ्का कार्कीकी सासु रविनाले गरिन् ‘भ्यालेन्टाइन्स डे’ मा इन्गेजमेन्ट

    अनलाइन नेपाल
  • बुधबार, ३ फाल्गुन २०७९
  • 621
    SHARES

    काठमाडौं । अभिनेता आयुष्मान जोशीकी आमा तथा अभिनेत्री प्रियंका कार्कीकी सासू रवीना देशराज श्रेष्ठले ‘भ्यालेन्टाइन्स डे’को दिनमा इन्गेजमेन्ट गरेकी छन् ।

    रवीनाले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत् आफ्नो प्रेमी स्टुअर्ट अलेक्जेन्डर च्यापम्यानसँग इन्गेजमेन्ट गरेको भन्दै इन्टाग्राममा तस्वीर सार्वजनिक गरेपछि उनलाई धेरैले बधाई तथा शुभकामना दिएका छन् ।



    उक्त तस्वीरमा रवीनाका छोरा–बुहारी लगायत नेपाली कलाकार र रविनाका प्रेमी स्टुअर्टका छोरा छोरीले समेत बधाई दिँदै खुसी व्यक्त गरेका छन् ।



    ३२ वर्षको बैंकिङ करिअरबाट राजीनामा दिएपछि उनले प्रेमी सार्वजनिक गर्दै अहिले इन्गेजमेन्ट समेत गरेकी छिन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार