Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • राजश्व अनुसन्धान विभागको महानिर्देशकमा बुढा

    राजश्व अनुसन्धान विभागको महानिर्देशकमा बुढा

    अनलाइन नेपाल
  • आइतबार, २३ बैशाख २०८१
  • 294
    SHARES

    काठमाडौं । सरकारले राजश्व अनुसन्धान विभागको महानिर्देशकमा चक्रबहादुर बुढालाई जिम्मेवारी दिएको छ।

    सरकारले शुक्रबार बुढालाई विभागको महानिर्देशकको जिम्मेवारी दिएको हो ।



    बुढालाई हालै पर्यटन विभागबाट सरुवा गरेर प्रधानमन्त्री कार्यालयमा ल्याइएको थियो ।



    यसअघिका राजश्वका महानिर्देशक नवराज ढुंगानालाई प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा सरूवा गरिएको छ।

    सरकारले उनलाई महावाणिज्यदूत बनाएर कोलकत्ता पठाउने तयारी गरेको प्रधानमन्त्री कार्याल स्रोतले बतायो ।

    गत असार २०८०मा राजस्व अनसन्धान विभागको महानिर्देशकमा ढुंगाना नियुक्त भएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार