Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • हैदारावादमाथि चेन्नईको सानदार जित

    हैदारावादमाथि चेन्नईको सानदार जित

    अनलाइन नेपाल
  • सोमबार, १७ बैशाख २०८१
  • 459
    SHARES

    एजेन्सी । चेन्नई सुपर किंग्सले सनराइजर्स हैदरावादमाथि सानदार जित निकालेको छ।

    इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति भएको खेलमा चेन्नईले हैदरावादविरूद्ध ७८ रनको सानदार जित निकालेको हो ।



    २१३ रनको लक्ष्य पछ्याएको हैदरावाद १८.५ ओभरमा १३४ रन बनाएर अल आउट भयो।



    घरेलु मैदानमा पहिले ब्याटिङ गरेको चेन्नईले तीन विकेटको क्षतिमा २१२ रनको योगफल तयार पारेको थियो।

    जितसँगै चेन्नई अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ भने हैदारवाद चौथो स्थानमा झरेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार