Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • आईपीएलमा राजस्थान दिल्लीसँग हार्‍यो

    आईपीएलमा राजस्थान दिल्लीसँग हार्‍यो

    अनलाइन नेपाल
  • बुधबार, २६ बैशाख २०८१
  • 606
    SHARES

    काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई पराजित गरेको छ ।

    गएराति भएको खेलमा दिल्लीले राजस्थानलाई २० रनले पराजित गरेको हो ।



    दिल्लीले दिएको २ सय २२ रनको लक्ष्य पछ्याएको राजस्थानले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा २ सय १ रन मात्र बनाउन सक्यो ।



    जितसँगै १२ खेलमा १२ अङ्कसहित दिल्ली पाँचौँ स्थानमा उक्लिएको छ । राजस्थान ११ खेलमा १६ अङ्कसहित दोस्रो स्थानमा यथावत् छ ।

    पहिलो स्थानमा रहेको कोलकाताको पनि १६ अङ्क नै छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार